मंगलबार, माघ १, २०८१
20:09
|
०१:५४
बेलायती महारानीलाई खोप सहायता उपलब्ध गराउन नेपालको अनुरोध
नेपाली लिङ्क
मे ३०, २०२१
लण्डन । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई बेलायतबाट नेपाललाई कोभिड-19 विरुद्धको खोप सहायता उपलब्ध गराउन अनुरोध गरेकी छन्।
राष्ट्रपति भण्डारीले रानीलाई अनुरोधसहित लेखेको पत्र संयुक्त अधिराज्यको विदेश मन्त्रालयमार्फत् ३० मेमा प्रेषित गरिएको नेपाली राजदूतावासले आइतबार जनाएको छ ।
बेलायतले गत साता नेपाल सरकारको अनुरोध बमोजिम २६० वटा भेन्टिलेटर, भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा १९ हजार २०० फेस सिल्ड सहयोगस्वरुप नेपाल सरकारलाई उपलब्ध गराएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५