मंगलबार, फागुन २०, २०८१
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै


रासस
मे २८, २०२१
काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट उनले अपराह्न ४ः०० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
सम्बोधनको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्नेछ ।
संवैधानिक व्यवस्थानुसार सरकारले शनिबार अध्यादेशमार्फत बजेट ल्याउँदै छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५