मंगलबार, माघ १, २०८१
20:10 | ०१:५५

बेलायतमा ६० मिलियन खोप वितरण, ‘इन्डियन भेरिएन्ट’ मा पनि खोप प्रभावकारी

दुई हजार २३५ मा संक्रमण

नेपाली लिङ्क मे २३, २०२१

लन्डन बेलायतमा हालसम्म करोड भन्दा बढी कोरोनाविरुद्धको खोप वितरण भइसकेको बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले बताएका छन्

शनिबार मात्र एकै दिनमा सात लाख ६२ हजार ३६१ डोज खोप वितरण गरिएको छ, जुन कोरोनाविरुद्ध खोप शुरु भएपछिको दोस्रो सबैभन्दा बढी हो

यसअघि मार्च २० मा लाख ४४ हजार भन्दा बढी डोज खोप वितरण गरिएको थियो पछिल्लो तथ्यांक अनुसार बेलायतमा हालसम्म करोड लाख ८७ हजार ९८ डोज वितरण भइसकेको

जसमध्ये तीन करोड ७९ लाख ४३ हजार ६८१ जनाले पहिलो दुई करोड २६ लाख ४३ हजार ४१७ जनाले खोपको दोस्रो डोज लगाएकोडिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयरले जानकारी दिएको  

बेलायतमा कुल जनसंख्याको ४३ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् भने ७२ प्रतिशतले पहिलो डोज लगाएका छन् ।

कोरोना विरुद्धको खोप फाइजर एस्ट्राजेनेका हाल घातक सिद्ध भएको  ‘इन्डियन भेरिएन्ट’ का लागि पनि अत्यन्त प्रभावित रहेको अध्ययनले देखाएपछि बेलायतमा खोपको दोस्रो डोजलाई थप तीव्रता दिइएको

अध्ययनले देखाए अनुसार पहिलो डोज खोप लगाएको तीन हप्तापछि दुवै खोपहरु ३३ प्रतिशतसम्म प्रभावकारी रहेको बताइएको छ ।

बेलायतमा पछिल्लो २४ घन्टामा दुई हजार २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको स्वास्थ्य विभागले जनाएको   नयाँ थपिएका संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख ६२ हजार ५३८ पुगेको

कोरोनासंक्रमणका कारण हुने मृत्यु भने विगत केहि समय यता निकै कम हुँदै गएको बितेको २४ घन्टामा जना कोरोना संक्रमितको मृत्यु भएको । योसंगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ७२१ पुगेको

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू