शनिबार, चैत २९, २०८१
दिपक शर्माको निर्देशनमा ‘श्रीमती काँ पुग्लान’ भिडियो


नेपाली लिङ्क
फ्रेब्रवरी ९, २०२१
काठमाडौं । कलाकार दिपक शर्माको निर्देशनमा ‘श्रीमती काँ पुग्लान’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
अरिना इन्टरटेन्टमेन्ट युट्युव च्यालनमार्फत सोमवार सार्वजनिक सो भिडियोमा जीवन श्रेष्ठ, करुण गन्धर्व र सविता रेस्मी मगरको स्वर छ ।
वोर्ल्ड कभरेज मिडिया लिमिटेडले सम्पादन गरेको सो गीत रचना तथा संगीत जीवन श्रेष्ठको छ भने म्यूजिक एरेन्जमेन्ट खड्क गन्धर्वले गरेका छन् । पारिवारिक कथामा आधारित म्यूजिक भिडियो निर्माता मिन रेस्मी मगर हुन् ।
भिडियो हेर्नुस्-
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५