मंगलबार, फागुन १३, २०८१
मिस नेपाल २०२० मा २१ प्रतिस्पर्धी


रासस
नोभेम्बर १०, २०२०
काठमाडौं । यो वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
हिडन ट्रेजर मिस नेपाल–२०२० ले मंगलबार राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो ।
प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् ।
प्रतियोगिताको अन्तिम चरणको प्रतिस्पर्धा आगामी मङ्सिर २० गते हुनेछ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५