बुधबार, फागुन १४, २०८१
खतिवडाले मन्त्री पदबाट दिए राजीनामा


रासस
सेप्टेम्बर ४, २०२०

डा युवराज खतिवडा । तस्बिर- प्रदीपराज वन्त, रासस
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा. युवराज खतिवडाले सम्हाल्दै आएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोकेकी छन् ।
मौजुदा मन्त्रिपरिषद्का सदस्य डा. खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ बमोजिम आजै आफ्नो पदबाट राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले शुक्रबार विज्ञप्ति जारी गरी जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५