सोमबार, मंसिर १०, २०८१
09:43
|
१५:२८
यी हुन् कोरोनाबाट अति प्रभावित विश्वका १० मुलुक
रासस/सिन्ह्वा
जुन २८, २०२०
बेइजिङ, १३ असार–विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाखभन्दा बढी पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जानकारी गराएको छ । विश्वविद्यालयको आइतबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा छन् भने दोस्रोमा ब्राजिल छ ।
बढी सङ्क्रमित विभिन्न १० मुलुकको सङ्क्रमितको सङ्ख्या निम्नअनुसार छ-
अमेरिका – २५,०५,५९३
ब्राजिल – १३,१३,६६७
रूस– ६,२६,७७९
भारत– ५,०८,९५३
बेलायत– ३,११,७२७
पेरू– २,७५,९८९
चिली– २,६७,७६६
स्पेन– २,४८,४६९
इटाली– २,४०,१३६
चीन– ८५,१७३
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ