सोमबार, फागुन १२, २०८१
क्वारेन्टिनमै जन्मियो छोरो


नेपाली लिङ्क
जुन १३, २०२०
प्युठान । प्युठानको नौवहिनी गाउँपालिका ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले छोरो जन्माएकी छन् ।
यही जेठ १७ गते श्रीमान् प्रेम पुनका साथमा भारतबाट आएर क्वारेन्टिनमा बसेकी सरस्वतीले गए राति क्वारेन्टिनमै शिशुको जन्म दिएकी हुन् ।
आमा तथा शिशु दुवै अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५