सोमबार, फागुन १२, २०८१
स्वास्थ्य क्षेत्रलाई ९० अर्बको बजेट


नेपाली लिङ्क
मे २८, २०२०
काठमाडौं । सरकारले स्वास्थ्य मन्त्रालयको लागि ९० अर्ब ६९ करोड बजेट छुट्याएको छ ।
बिहीबार संसदमा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य क्षेत्रको लागि बढाइएको बजेट घोषणा गरे ।
यस वर्ष स्वास्थ्य क्षेत्रका लागि घोषित बजेट गत वर्षभन्दा करिब ३८ अर्बले बढी हो । गत वर्षको स्वास्थ्य बजेट ६८ अर्ब ७८ करोड थियो ।
कोरोना महामारीका कारण उत्पन्न अवस्थालाई ध्यानमा राख्दै सरकारले स्वास्थ्य बजेट बढाएको हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५