सोमबार, फागुन १२, २०८१
कोरोना संक्रमणबाट नेपालमा पाँचौं व्यक्तिको मृत्यु


नेपाली लिङ्क
मे २७, २०२०
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पाँचौं व्यक्तिको मृत्यु भएको छ । मृतक ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुष हुन् ।
किष्ट अस्पतालमा उपचारकै क्रममा बुधबार साँझ उनको मृत्यु भएको हो । उनलाई कोरोनाको संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
यससंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।
हालसम्म देशमा ९ सय १ जना संक्रमित भएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५