आइतबार, फागुन ११, २०८१
निको भएका व्यक्तिमा पनि संक्रमण हुनसक्छ: विश्व स्वास्थ्य संगठन


रासस-एएफपी
अप्रिल २५, २०२०
जेनेभा । कोरोनाभाइरस संक्रमणपछि निको भएर घर फर्किएका व्यक्तिलाई पुनः संक्रमण हुँदैन भन्ने निश्चित नरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार चेतावनी दिएको छ ।
उनीहरूलाई पुनः संक्रमण नहुने कुराको सुनिश्चितता हुँदैन ।
‘डब्लुएचओ’को चेतावनीको अर्थ यो हो कि संक्रमणबाट निको हुनु भनेको संक्रमणबाट स्वस्थ भएपछि पुनः यो दोहोरिने आधारहरू छैनन् भन्ने होइन अर्थात् यो नै ‘कोभिड-१९’ संक्रमण ‘प्रतिरोधको प्रमाणपत्र’ होइन ।
‘डब्लुएचओ’ले शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड-१९ बाट निको भएको वा रोग प्रतिरोधी औषधिको प्रयोग गरेको व्यक्ति दोस्रो संक्रमणबाट सुरक्षित छ भन्ने अहिलेसम्म त्यस्तो कुनै तथ्य भेटिएको छैन ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५