आइतबार, फागुन ११, २०८१
कोभिड–१९ बाट विश्वभर १ लाख १९ हजार भन्दा बढीको मृत्यु


नेपाली लिङ्क
अप्रिल १४, २०२०
२ बैशाख, चैत – कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १९ लाख २६ हजार २३५ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि १ लाख १९ हजार ७२४ को मृत्यु भएको छ ।
अमेरिकामा मात्र ५ लाख ८७ हजार १७३ जना सङ्क्रमित भएका छन् । यसैबीच यस रोगबाट ४ लाख ५२ हजार ३६७ जना निको भएका छन् ।
मङ्गलबार मध्याह्नसम्मको यो तथ्याङ्क अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका हुन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५