बुधबार, फागुन १४, २०८१
22:28 | ०४:१३

पशुपतिनाथमा जम्मा भए साधुसन्त (फोटोफिचर)

७ घन्टा अगाडि

काठमाडौँ – महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथमा साधुसन्तको चहलपहल बढेको छ । यस वर्षको महाशिवरात्रि बुधबार परेको छ । यस अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा बाबा, साधुसन्तको उपस्थिति र चहलपहल बढेको हो । छिमेकी देश भारत, बङ्गलादेश तथा नेपालका विभिन्न...

उच्चस्तरीय कमिटी बनाएर गोर्खा वार्ता अघि बढाउन सर्वोच्चको निर्देशनात्मक आदेश आउने

फ्रेब्रवरी २५, २०२५

लन्डन- सर्वोच्च अदालतले भूतपूर्व गोर्खाहरुको समस्या समाधानका लागि उच्चस्तरीय कमिटी बनाएर बेलायतसंग वार्ता गर्न नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश जारी गर्ने निर्णय गरेको अभियन्ताहरुले जनाएका छन्। गोर्खा सत्याग्रह संघर्ष समितिका तर्फबाट दायर मुद्धामा विभिन्न चरणमा भएका वहसपछि...

भारतका ६ पूर्व सेनाध्यक्षहरु नेपालमा

फ्रेब्रवरी २५, २०२५

काठमाडौँ- भारतीय सेनाका ६ जना भूतपूर्व स्थल सेनाध्यक्षहरु नेपाल आएका छन् । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि पर्व तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन उनीहरु मङ्गलबार काठमाडौँ आएका हुन्। सैनिक जनसम्पर्क...

‘राष्ट्रसङ्घको ७९औँ महासभामा नेपालको प्रस्तुति सशक्त’

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा यसपटक नेपालको प्रस्तुति र ‘इन्गेजमेन्ट’ विगतको भन्दा केही फरक देखिएको छ। महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको...

मेक्सिको र क्यानडामाथि कर लगाउने ट्रम्पको घोषणा

३ घन्टा अगाडि

अमेरिका, फागुन १३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडामाथि कर लगाउने घोषणा गरेका छन् । मेक्सिको र क्यानडामा करका लागि आगामी समयसीमाबारे सोध्दा ट्रम्पले ह्वाइट हाउसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको संयुक्त पत्रकार सम्मेलनमा कर...

‘धरान रन’ को उपाधि केन्याली धावकलाई

फ्रेब्रवरी २२, २०२५

धरान- केन्याली धावकद्वय विल्सन चियुलियोट र शरन जेरोटिसले ‘धरान रन’को उपाधि चुमेका छन् । आज यहाँ सम्पन्न १३औँ धरान १० किलोमिटर रनमा उनीहरूले उपाधि चुमेका हुन् । दश किलोमिटर दौड चियुलियोटले ३० मिनेट ५५ सेकेण्डमा पूरा गरेभने...

प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण

फ्रेब्रवरी २२, २०२५

काठमाडौँ । प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । आज यहाँ आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेकपा (एमाले) का उपसचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र बौद्ध भिक्षुणी...

आगामी कार्यक्रम
गोर्खा रेडियो