बिहीबार, कार्तिक १, २०८१
16:11 | २०:५६

धरान मेयर हर्क साम्पाङ परिवारसहित बेलायत उडे

९ घन्टा अगाडि

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आफ्नो परिवारसहित बेलायत प्रस्थान गरेका छन् । धरान समाज यूकेको निमन्त्रणामा मेयर साम्पाङ श्रीमति निर्मला लिम्बु र छोराका साथ बिहीबार दिउसो बेलायत प्रस्थान गरेका हुन् । दोहा हुंदै उनीहरु बिहीबार...

बेलायतको मुद्रास्फीतिमा लक्ष्यभन्दा पनि उच्च सुधार

अक्टोबर १६, २०२४

लन्डन—बेलायतको मुद्रास्फीतिमा लक्ष्य राखिएभन्दा पनि झन् उच्च दरमा सुधार भएको छ । सेप्टेम्बर महिनासम्मको एक वर्षमा मुद्रास्फीति घटेर १ दशमलव ७ प्रतिशतमा पुगेको छ । उक्त अवधिका लागि बैंक अफ इंग्ल्यान्डले २ प्रतिशतसम्मको मुद्रास्फीति कायम गर्ने लक्ष्य...

दसैँको पांच दिनमा दुई लाख ३७ हजारले गरे हवाई यात्रा

अक्टोबर १६, २०२४

काठमाडौँ । बडादसैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् । विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार दसैँको फूलपातीदेखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात् असोज २४ गतेदेखि २८ गतेसम्म आन्तरिकतर्फ...

‘राष्ट्रसङ्घको ७९औँ महासभामा नेपालको प्रस्तुति सशक्त’

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा यसपटक नेपालको प्रस्तुति र ‘इन्गेजमेन्ट’ विगतको भन्दा केही फरक देखिएको छ। महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको...

नाइजेरियामा इन्धन ट्यांकर विस्फोट हुंदा १४७ को मृत्यु

अक्टोबर १७, २०२४

नाइजेरिया–उत्तरी नाइजेरियामा भएको एक विस्फोटमा एक सय ४७ मानिसको मृत्यु भएको छ । उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्यांकरबाट पोखिएको इन्धन संकलन गर्ने क्रममा धेरै पीडितको मृत्यु भएको थियो । नाइजेरियाले आफ्नो पुस्ताकै सबैभन्दा खराब आर्थिक संकटको समयमा...

क्रिकेटर लामिछाने विरुद्धको मुद्दामा पुनरावेदन नगर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णय

अक्टोबर ८, २०२४

काठमाडौं, असोज २२– महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ। उच्च अदालतको फैसला चित्त बुझेको र गौशाला-२६ ले पनि पुनरावेदन नगर्न निवेदन दिएको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका...

अबदेखि उट्पट्याङ खालको सिर्जना गर्दिन: गायक दुर्गेश थापा

अक्टोबर १४, २०२४

कास्की । आफ्ना सिर्जनाका कारण चर्चा र विवादमा तानिइरहने गायक तथा मोडल दुर्गेश थापा अहिले आत्मसमीक्षा गर्ने ठाउँमा आइपुगेका छन् । गत तीजको छेकोमा उनीद्वारा अभिनित गीत ‘झुम्का हरायो…’ को म्यूजिक भिडियो सार्वजनिक समारोहमा गायक थापाले दिएको...

आगामी कार्यक्रम
गोर्खा रेडियो