सोमबार, कार्तिक १२, २०८१
14:11 | १९:५६

१० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यान्वयनको चरणमा

अक्टोबर २७, २०२४

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले नेपालमा गैरआवासीय नेपालीले साधारण सेयर (आइपिओ) बाटै लगानी गर्न सक्नेगरी १० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यान्वयन हुने अवस्थामा पुगेको बताएका छन् । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले...

युरोप क्रिकेट प्रतिष्पर्धामा पहिलोपटक लन्डनको नेपाली क्लव बन्यो च्याम्पियन्स्

५ घन्टा अगाडि

लन्डन । युरोप क्रिकेटमा पहिलोपटक प्रतिष्पर्धा गरेको लन्डनस्थित नेपाली युवा सम्मिलित क्लव ‘माया क्रिकेट क्लव’ ले उपाधि जितेको छ ।  स्पेनमा गत २५ देखि २७ अक्टोबरसम्म भएको ‘ग्रानाडा सिक्स टुर्नामेन्ट’ मा माया च्याम्पियन्स् बनेको हो ।  ...

असोजमा मात्रै ९ हजार पर्यटक सगरमाथा क्षेत्रमा पुगे

अक्टोबर २६, २०२४

सोलुखुम्बु, कात्तिक १०–विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै ९ हजार पर्यटक भ्रमणका लागि पुगेका छन्। गत असोजमा आठ हजार ९०२ जना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ। जसबाट...

‘राष्ट्रसङ्घको ७९औँ महासभामा नेपालको प्रस्तुति सशक्त’

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा यसपटक नेपालको प्रस्तुति र ‘इन्गेजमेन्ट’ विगतको भन्दा केही फरक देखिएको छ। महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको...

क्यानडामा नेपाली विद्यार्थीलाई हाउजिङ र जागिरको समस्याप्रति चिन्ता

अक्टोबर २३, २०२४

क्यानडा– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयनमा देखा परेका समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन् । एनआरएनए क्यानडाले एनआरएन डेको अवसर पारेर गत आइतबार आयोजना गरेको वेवीनारलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री...

कमल थापाले जिते टेनिसमा दुई उपाधि

अक्टोबर २५, २०२४

काठमाडौँ, कात्तिक ८ गते । नेता कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा आज दुई उपाधि जितेका छन् । सातदोबाटोस्थित नेपाल टेनिस सङ्घको कोर्टमा भएको उक्त प्रतियोगितामा कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको...

संयुक्त गजल संग्रह ‘रैबार टीकापुर’ विमोचित

अक्टोबर १७, २०२४

टीकापुर । संयुक्त गजल संग्रह ‘रैबार टीकापुर’ लोकार्पण गरिएको छ । कैलालीको टीकापुरमा गगन फाउण्डेशनले बुधबार गरेको एक कार्यक्रममा कृति विमोचन भएको हो । संयुक्त गजल संग्रह लोकार्पण गर्दै ‘पश्चिम नेपालकी गुलाब’ पनि भनेर चिनिने साहित्यकार प्रिया...

आगामी कार्यक्रम
गोर्खा रेडियो