बुधबार, असोज ३०, २०८१
09:10 | १३:५५

बेल्जियमको स्थानीय चुनावमा २५ वर्षीया प्रज्ञासहित अर्का नेपाली विजयी

अक्टोबर १४, २०२४

लुभेन, बेल्जियम –  बेल्जियममा आइतबार सम्पन्न स्थानीय निर्वाचनमा नेपालीमूलका उम्मेद्वारहरु प्रज्ञा तिमिल्सिना र सूर्य ढकाल निर्वाचित भएका छन् । लुभेन नगरपालिका सदस्यमा सत्ताधारी पार्टी भूरउईतबाट सूर्य ढकाल र ब्रुगे नगरपालिका सदस्यमा सत्ताधारी पार्टी क्रिस्चियन डेमोक्र्याट (सिडीएनभे) बाट...

बेलायत काम गर्न आउने आप्रवासी कुन मुलुकबाट बढी ?

अक्टोबर १५, २०२४

लन्डन- बेलायतमा कामका सिलसिलामा विभिन्न मुलुकबाट आउने आप्रवासीहरुको संख्या गत वर्ष उल्लेख्य वृद्धि भएको छ । अफिस फर नेश्नल स्टाटिस्टिक्स (ओएनएस) का अनुसार सन् २०२३ को मध्यसम्मको एक वर्षमा बेलायतमा कामको लागि विभिन्न मुलुकबाट ४ लाख २३...

बडादसैंको टीका र जमरा लगाउने आज अन्तिम दिन

२ घन्टा अगाडि

काठमाडौँ, आश्विन ३०, २०८१— आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रूपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत...

‘राष्ट्रसङ्घको ७९औँ महासभामा नेपालको प्रस्तुति सशक्त’

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा यसपटक नेपालको प्रस्तुति र ‘इन्गेजमेन्ट’ विगतको भन्दा केही फरक देखिएको छ। महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको...

माल्दिभ्सका राष्ट्रपतिले खारेज गरे मन्त्रीहरूसहित २२५ बढी राजनीतिक नियुक्ति

१ घन्टा अगाडि

माले, असोज ३० गते । माल्दिभ्सका राष्ट्रपतिले नगद अभावग्रस्त मुलुकको खर्च घटाउने प्रयासमा मन्त्रीहरूसहित दुई सय २५ भन्दा बढी राजनीतिक नियुक्तिहरूलाई बर्खास्त गरेको उनको कार्यालयले मङ्गलबार बताएको छ । सानो तर रणनीतिक रूपमा महत्त्वपूर्ण माल्दिभ्सले ऋण सङ्कट...

क्रिकेटर लामिछाने विरुद्धको मुद्दामा पुनरावेदन नगर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णय

अक्टोबर ८, २०२४

काठमाडौं, असोज २२– महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ। उच्च अदालतको फैसला चित्त बुझेको र गौशाला-२६ ले पनि पुनरावेदन नगर्न निवेदन दिएको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका...

अबदेखि उट्पट्याङ खालको सिर्जना गर्दिन: गायक दुर्गेश थापा

अक्टोबर १४, २०२४

कास्की । आफ्ना सिर्जनाका कारण चर्चा र विवादमा तानिइरहने गायक तथा मोडल दुर्गेश थापा अहिले आत्मसमीक्षा गर्ने ठाउँमा आइपुगेका छन् । गत तीजको छेकोमा उनीद्वारा अभिनित गीत ‘झुम्का हरायो…’ को म्यूजिक भिडियो सार्वजनिक समारोहमा गायक थापाले दिएको...

आगामी कार्यक्रम
गोर्खा रेडियो